नेपाली मूभी जात्रै जात्रा

सधै झै सम्पूर्ण सिकागोबासी नेपाली दाजुभाई, दिदि बहिनीहरु मिली सिकागोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाइटीले नेपाली मूभी जात्रै जात्रा शो आयोजना गरेको छ |
जात्रै जात्रा फिल्मको टिकट यहाँबाट खरिद गर्नुहोस |
मुल्य : $15
You may Buy Online Ticket Here !! For $15 USD