नेपालि कथानक चलचित्र राधा

आदरणीय सिकागोबासी

दाजुभाइ तथा  दिदीबहिनिहरु  नमस्कार 

सदा जस्तै यसपट्क पनि  हाम्रो संस्था CNFS ले यहाँ हरुलाइ  भरपुर मनोरञ्जन दिने उद्देश्यले सुबर्न फिल्म्स तथा CNFS को सम्युक्तआयोजना मा प्रदर्शन हुन गैरहेको छ नेपालि कथानक चलचित्र राधा यहि जुलाइ १६ २०२३ आइतबार साझ ५ बजे सिने लङ नाइल्स मा प्रदर्शन हुन गैरहेको जानकारि गराउन चाहन्छौ |

चलचित्र राधा यहि जुलाइ  १६ तारिख आइतबार  साझ ५ ब जे Cine Lounge  Niles मा नाइल्समा   प्रदर्शन गर्ने अन्तिम तयारीमाजुटिरहेका छौ कतै  हजुर र हजुरको परिवारलाइ   पनि  यो फिल्म हेर्ने चाहाना छ  भने  तलका ब्यक्तिहरु मध्य जोसुकै लाइ पनि   सम्पर्क  गरी टिकट लिन सक्नु हुनेछ |   यो पटक एउटा हल मात्रै बुक गरिएकोले  सिट  सिमित छन त्यसैले समयमै बुक गर्नु होला   प्रदर्शन हुने  समयमा हलमै आएर  टिकट पाइने नपाइने अहिलेनै केहि भन्न सकिने अवस्था नभएकोले पहिले नै ढुक्क भएर बस्न अनुरोध गर्दछौं |

सीएनएफएस शिकागो परिवार