सदस्यता नामावली (CNFS 2023 )

नमस्कार सबै सिकागो बासि दाजु भाइ दिदि बैनि हरु मा July 25 सम्म रहेको CNFS को नया सदस्यता तथा पुरानो Renew गर्ने म्याद भित्र निम्न ब्यक्ति हरु सदस्य हुनु भयको जानकारि गराउन चाहन्छौ | कृपया नाम हरु तल रहेको छ र कोइ कसै को प्राबिधिक कारण ले  नाम छुटेको छ भने कृपया हामि लाइ सम्पर्क गर्न अनुरोध गर्दछौ | Suman Shrestha Vice President (5619008411) Memership Drive…

CNFS Kids Soccer (July 23 2023)

CNFS Kids Soccer Program 3rd Week Running Jersey Distribution Day (July 23 2023)

CNFS सदस्यता लिने मिति समय थप गरियको

आदरणीय बूवाआमा दाज़ुभाई दीदीबहिनीहरू, नमस्ते। शिकागोल्यांड नेपाली फ़्रेंड्शिप सोसाइटीको (CNFS) साधारण शभा August 13 2023 को दिन  हुने यहा हरु…

नेपालि कथानक चलचित्र राधा

आदरणीय सिकागोबासी दाजुभाइ तथा  दिदीबहिनिहरु  नमस्कार  सदा जस्तै यसपट्क पनि  हाम्रो संस्था CNFS ले यहाँ हरुलाइ  भरपुर मनोरञ्जन दिने उद्देश्यले सुबर्न फिल्म्स तथा CNFS को सम्युक्तआयोजना मा प्रदर्शन हुन गैरहेको छ नेपालि कथानक चलचित्र राधा यहि जुलाइ १६ २०२३ आइतबार साझ ५ बजे सिने लङ नाइल्स मा प्रदर्शन हुन गैरहेको जानकारि गराउन चाहन्छौ | चलचित्र राधा यहि जुलाइ  १६ तारिख आइतबार  साझ ५ ब जे Cine Lounge  Niles मा नाइल्समा   प्रदर्शन गर्ने अन्तिम तयारीमाजुटिरहेका छौ कतै  हजुर र हजुरको परिवारलाइ   पनि  यो फिल्म हेर्ने चाहाना छ  भने  तलका ब्यक्तिहरु मध्य जोसुकै लाइ पनि   सम्पर्क  गरी टिकट लिन सक्नु हुनेछ |   यो पटक एउटा हल मात्रै बुक गरिएकोले  सिट  सिमित छन त्यसैले समयमै बुक गर्नु होला   प्रदर्शन हुने  समयमा हलमै आएर  टिकट पाइने नपाइने अहिलेनै केहि भन्न सकिने अवस्था नभएकोले पहिले नै ढुक्क भएर बस्न अनुरोध गर्दछौं | सीएनएफएस शिकागो परिवार

CNFS Soccer Training For Children 2023

                               …

सदस्यता नबिकरण तथा नया सम्बन्धि सुचना – 2023

                               …

Invitation for CNFS Summer BBQ -June 25 2023

                               …

Nepali New Year 2080 Musical Evening – April 9, 2023 at Bombay Hall Banquets 2448 W Devon Ave, IL

आदरणीय शिकागो निवासि दाजुभाइ दिदि बहिनि सबैमा नमस्कार       हार्दिक शुभकामना सहित निमन्त्रणा आउंदै गरेको नेपाली नयांबर्ष २०८० को हार्दिक मंगलमय शुभकामना यस बर्षले यहाँहरु सबैमा सुखशान्ति ,सम्बृद्धि,उन्नति र प्रगति थप प्रगाढ होस भन्ने पुर्ण कामना पनि गर्दछौं | हाम्रो साझा संस्था सिकागोल्याण्ड नेपाली फ्रेण्डशीप  सोसाइटीले हरेक बर्ष सिकागोबासी नेपाली समुदायलाइ ध्यानमा राख्दै विभिन्नकार्यक्रमहरु आयोजना गरी मनोरञ्जन  प्रदान गराउनुको  साथै आफ्नो सस्कृति ,परंम्पराहरुको जगेर्ना समेत गर्दै आइरहेको छ | यस पटक पनि हाम्रो नयां बर्ष २०८० सास्कृतिक साझ को २०८० लागि लोकप्रिय गायक हेमन्त शर्मा हामी माझ आउदै हुनुहुन्छ  उहाँका धेरै चर्चित गितहरु  थाप न थाप हातैमा , नतेजाबि सुन हो माया न हो छापवाल , मुल हौ भने रसाइदेउ जस्ता सुपर हिट  गित उहाँले नै गाउनु भएको थियो  र उहाँकोसाथमा हाम्रा सदावहार स्थानिय गायक गायिका लगायत तपाईं हाम्रै बालबच्चाहरुको पनि बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा यहाँहरु सपरिवार उपस्थितिको  लागि हार्दिक निमन्त्रणा गर्दछौं | नयाँ वर्षको आगमन संगै संस्थाको संस्थागत विकास र सवलीकरणको र  सस्था को आर्थिक उन्नति  को लागि आर्थिकसहयोग(FUND RAISING)  अभियान संचालन गरिएको विषय यहाँ समक्ष राख्न चाहन्छौं । सामुहिक …

नेपाली मूभी जात्रै जात्रा

सधै झै सम्पूर्ण सिकागोबासी नेपाली दाजुभाई, दिदि बहिनीहरु मिली सिकागोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाइटीले नेपाली मूभी जात्रै…

नब बर्ष सांगितिक साँझ २०७६ – टिकट

सधै झैं सम्पूर्ण सिकागोबासी नेपाली दाजुभाई ,दिदि बहिनीहरु बिषय:- नब बर्ष सांगितिक साँझ २०७६ मनाउने सम्बन्धमा…