आदरणीय शिकागो निवासि दाजुभाइ दिदि बहिनि सबैमा नमस्कार हार्दिक शुभकामना सहित निमन्त्रणा आउंदै गरेको नेपाली नयांबर्ष २०८० को हार्दिक मंगलमय शुभकामना यस बर्षले यहाँहरु सबैमा सुखशान्ति ,सम्बृद्धि,उन्नति र प्रगति थप प्रगाढ होस भन्ने पुर्ण कामना पनि गर्दछौं | हाम्रो साझा संस्था सिकागोल्याण्ड नेपाली फ्रेण्डशीप सोसाइटीले हरेक बर्ष सिकागोबासी नेपाली समुदायलाइ ध्यानमा राख्दै विभिन्नकार्यक्रमहरु आयोजना गरी मनोरञ्जन प्रदान गराउनुको साथै आफ्नो सस्कृति ,परंम्पराहरुको जगेर्ना समेत गर्दै आइरहेको छ | यस पटक पनि हाम्रो नयां बर्ष २०८० सास्कृतिक साझ को २०८० लागि लोकप्रिय गायक हेमन्त शर्मा हामी माझ आउदै हुनुहुन्छ उहाँका धेरै चर्चित गितहरु थाप न थाप हातैमा , नतेजाबि सुन हो माया न हो छापवाल , मुल हौ भने रसाइदेउ जस्ता सुपर हिट गित उहाँले नै गाउनु भएको थियो र उहाँकोसाथमा हाम्रा सदावहार स्थानिय गायक गायिका लगायत तपाईं हाम्रै बालबच्चाहरुको पनि बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा यहाँहरु सपरिवार उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं | नयाँ वर्षको आगमन संगै संस्थाको संस्थागत विकास र सवलीकरणको र सस्था को आर्थिक उन्नति को लागि आर्थिकसहयोग(FUND RAISING) अभियान संचालन गरिएको विषय यहाँ समक्ष राख्न चाहन्छौं । सामुहिक …
Category: featured
नेपाली मूभी जात्रै जात्रा
सधै झै सम्पूर्ण सिकागोबासी नेपाली दाजुभाई, दिदि बहिनीहरु मिली सिकागोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाइटीले नेपाली मूभी जात्रै…
Please Help Nepal Earthquake Relief Fund
Dear all, We are very shocked to hear the tragic news of the loss of thousands…
Happy New Year 2071
Chicago land Nepali Friendship Society wishes all Nepalese living in Chicago land area and all around…
New Year 2071 with Raju Lama
Get set ready !!!! for the upcoming new year program which is to be organized by…
Shivaratri
KATHMANDU, March 9, My Republica: In view of the rampant trade of marijuana during the Maha…
Dashain
CNFS every year organize a Dashain Festival so Nepalese living around the area can have some…
Nepal
Nepal, officially the Federal Democratic Republic of Nepal,is a landlocked sovereign state located in South Asia.…