CNFS Soccer Training For Children 2023

                                                              आदणिय् सम्पूर्ण सिकागोबासी नेपालीहरुमा हार्दिक नमस्कार  !!

सदा झै यस बर्ष पनि हामी सबैको नेपाली साझा सस्था CNFS  द्वारा यस क्षेत्रमा बसोबास गर्ने बाल बालिका हरुको खेलको माध्यम द्वारा  मनोरन्जन  तथा सिप बिकासको लागि आउदो यही महिना देखी kids soccer programme  २०२३  को आयोजना  गर्न गैरहेको जानकारी गराउन पाउदा हामी हर्सित तथा उत्साहित भएका छौ अत : उक्त खेल खेल सिकाइ तथा मनोरन्जन कार्यक्रमको लागि  एच्छूक बाल बालिकाको नाम दर्ता गरी यस कार्यक्रम लाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ !!

सम्योजक -गोपाल जि सी   (३१२७३१५६९३ )

ज्ञानु पुन मगर  (३१२७०९-३५९१ )

नाम दर्ता प्रकृयाको लागि निम्न, ब्यक्ती हरुलाई संपर्क गर्न अनुरोध गर्दछौ

खेम पन्थी (७७३ ९४६-०६३८ )

सुमन श्रेष्ठ (५६१ ९००-८४११ )

बिष्णु न्यौपाने (८७२ ९८५-५४३२

बिजेन्द्र बि राणा (७७३ ५९२-४९५० )

चन्द्रा न्यौपाने

पदम  राना   (३१२ ७५३-८४५७ )

श्याम पराजुली  (३१२ ८६६-६९०४ )

श्याम अर्याल (३१२ ८६६-२८४३ )

अनिल ताम्राकार (७७३ ८१७-३८५२ )

नारायण खड्का (३१२ ७२१-५९७४ )

दुर्गा प्रसाद्  घिमिरे(७७३ ५८७-५७३५ )

दिबाकर काफ्ले

यस kids soccer कार्यक्रमको दर्ता तथा खेल सिकाइको लागि तल उल्लेखित निम्नकुरा हरुको प्रकृया पुरा गर्नु पर्ने ब्यबस्था गरिएकोछ !!

– नेपालीमुलको बाल बालिका हुनु पर्ने छ !

–  बाल बालिका ६ बर्ष पुरा भई १४ बर्ष मुनिको हुनु पर्ने छ !

– सम्पूर्ण खेलाडी बाल बालिकाहरुको health insurence  अनिबार्य  गरिएको छ !! खेल प्रारम्भ हुने दिन insurence   card कोcopy बुझाउनु पर्ने छ !!

-बाल बालिकाहरुको परिचय नाम थर तथा नजिकको नाता, गोताको नाम थर सहित  contact information  दर्ता प्रकृयामैजानकारी गराउनु पर्ने छ !!

– दर्ता सूल्क $१० ( Cash )प्रती ब्यक्ती तोकिएको छ !!

-खेल सिकाइमा उपस्थित हुन आउँदा र घर जादा अनिबार्य रुपमा बच्चाहरुको अभिभाभक उपस्थिती हुनु पर्ने छ !!

-soccer sport shoe अनिबार्य गरिएको छ

खेल सिकाइको समयमा घाइते बा चोट पटक भएमा सस्था जिम्मेबारी हुने छैन !!

खेल तथा प्रशिक्षक सम्बन्धी जानकारी  !!

————————————————-

यस पाली हाम्रो नेपाली फुटबल टिमका पूर्व क्याप्टेन तथा पूर्व kids  soccer  प्रशिक्षक देव नाराएण  चौधरी ज्यु सिकागो बाट अन्तैबसाइ सराइ हुनु भएको र सिकागोमा रहेका अन्य सस्थाको कार्यक्रमले गर्दा केही ढिलो हुने हुँदा आशा छ हजुर हरुले यस कुरालाईबुझीदिनु हुने छ !! यस पटक हामीले हामी नयाँ प्रशिक्षकको ब्यबस्था गरेको जानकारी गराउछौ !!

 

-प्रशिक्षक -सागर थापा (७७३-२२५-२८०७ )

– सहयोगि -गोपाल  जि सी

ज्ञानु पुन मगर

-दर्ता मिती सुरु -जुन -२० – २०२३ मङलबार

-खेलको लागि अन्तिम दर्ता मिती -जुन ३० -२०२३

-खेल सिकाइ प्रारम्भ -july-२-२०२३ (आइतबार ) साझ ४ बजे देखी ६ बजे सम्म हुनेछ !!

-खेल सिकाइ समापन -पछी जानकारी  गराइने छ

खेल सिकाइ प्रतेक आईतवार  ४ बजे देखी ६ बजे साझ हुनेछ

-स्थान – Bryn Mawr beach Chicago/5600 N lake shor dr )

-खेलको लागि जर्सी यस सस्था बाट उपलध गराइने छ !!

-खेल समापनको दिन सम्पूर्ण बाल बालिकाहरुलाई मेडल प्रदान गरिने छ !!

-पानी सोडा सस्था मार्फत ब्यबस्था गरिने छ !!

-यस कार्यक्रम अबधिभर खेल तथा ब्यब्स्थापन सम्बन्धी कुनै बिबाद समस्या आएमा सस्थाको निर्णय अन्तिम हुनेछ |

 

धन्यवाद

बिजेन्द्र बिक्रम राणा

महासचिब CNFS