Chicagoland Nepali Friendship Society

हार्दिक श्रद्धांजलि

सिकागोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाइटिका पुर्व सभापती श्री गोपाल कडेलज्यूको ममतामयी माता स्वर्गीय खिमा कंडेलको ७६ बर्षको उमेरमा भएको असामयिक निधनले हामीलाई गहिरो दुखको अनुभूति भएको छ । स्वर्गीय माताप्रति भाबपुर्ण हार्दिक श्रदान्जली अर्पण गर्दै गोपाल जी लगायत शोकमा रहेका सम्पूर्ण इस्ट्मित्र आफन्तजनमा गहिरो समबेदना व्यक्त गर्दछौं।

टेक़राज पौडेल

शभापती तथा

सीएनएफएस परिवार