शिकागोल्यांड नेपाली फ़्रेंड्शिप सोसाइटीको (CNFS) साधारण शभा अब को केहि महिना भित्र नै हुने यहा हरु लाइ जानकारि गराउन चाहन्छौ |
हरेक दुई वर्षमा नबिकरण हुनूपर्ने सदस्यता नबिकरणको लागी शिकागोल्यांड नेपाली फ़्रेंड्शिप सोसाईटीको वेबपेजबाट पे पल मार्फ़त वा कार्यकारी समितिका कुनै एक पदाधिकारीसंग सम्पर्क गरी हजूरको सदश्यता क्रियाशील राख्नुहून विनम्र अनुरोध छ। जुलाई १०, २०२३ सम्म सदस्य नबिकरण गर्ने वा नया सदस्यता ग्रहण गर्नु हुने सदस्यले मात्र साधारण शभा २०२३ मा मतदानको अधिकार पाउनूहुनेछ। जुलाई १० पछी पनि सदस्यता लीन मील्नेछ तर यो साधारण शभामा हजूरको मताधिकार रहने छैन।
नया सदस्यता शुल्क : USD १० हरेक दुई बर्षको लागी
नबिकरण शुल्क: USD १०हरेक दुई वर्षको लागी
लाइफ़ मेम्बर: USD १५१ एक पटक मात्र।
Membership Distribution and Renewal Committee
सम्पर्कको लागी नाम र फ़ोन नम्बर यस प्रकार रहेको छ।
Suman shrestha: 5619008411
Khem pathak: 7735902213
Krishana khanal: 5853197058
Jagan Niraula: 7733962230
Indrakant chaudhary: 3128437921
Padam Rana: 3137538457
Min darlami : 7735516192
Menuka tharu: 7737091886
Bhim bhandari. :8728068551
Govinda ghimire :3126191253
Laxman shah : 3125938757
Please contact Membership Committee members ,Executive Members or Do online from below link for your choice.
संस्थाको वेबसाइटबाट पनि तलको लिंक प्रयोग गरी सदस्यता लिनु वा नबिकरण गर्न सकनुहुनेछ।
http://new.cnfsusa.org/apply-
सबिनय धन्यबाद
बिजेन्द्र बिक्रम राणा
महासचिव
सीएनएफएस शिकागो।