सदस्यता नबिकरण सम्बन्धी सूचना।

आदरणीय बूवाआमा दाज़ुभाई दीदीबहिनीहरू,

नमस्ते।

शिकागोल्यांड नेपाली फ़्रेंड्शिप सोसाइटीको साधारण शभा यही अगश्त महीनाको ४-५ तारिकमा शिकागोमा सम्पन्न हुन गईरहेकोमा सम्पूर्ण क्रियाशील सदस्यहरूलाई अनुरोध।

हरेक दुई वर्षमा नबिकरण हुनूपर्ने सदस्यता नबिकरणको लागी शिकागोल्यांड नेपाली फ़्रेंड्शिप सोसाईटीको वेबपेजबाट पे पल मार्फ़त वा कार्यकारी समितिका कुनै एक पदाधिकारीसंग सम्पर्क गरी हजूरको सदश्यता क्रियाशील राख्नुहून विनम्र अनुरोध छ। जुलाई १२, २०१८ सम्म सदस्य नबिकरण गर्ने वा नया सदस्यता ग्रहण गर्नु हुने सदस्यले मात्र साधारण शभा २०१८ मा मतदानको अधिकार पाउनूहुनेछ। जुलाई १२ पछी पनि सदस्यता लीन मील्नेछ तर यो साधारण शभामा हजूरको मताधिकार रहने छैन।

नया सदस्यता शुल्क : USD १० हरेक दुई बर्षको लागी

नबिकरण शुल्क: USD ५ हरेक दुई वर्षको लागी

लाइफ़ मेम्बर: USD ३०० एक पटक मात्र।

पदाधिकारीको सम्पर्कको लागी नाम र फ़ोन नम्बर यस प्रकार रहेको छ।

शभापती टेक़राज पौडेल: ३१२-७७४-२१३२

उपशभापती इश्वोरी पाठक: ७७३-५२६-१०८६

महासचिव TN भण्डारी: ७७३-७५०-२६९६

कोशध्यक्ष्य मुकेश चौधरी: ७७३-४०२-८६८८

सदस्य मीन दर्लामि: ७७३-५५१-६१९२

सदस्य ओम् डुम्रे: ३१२-८५६-५६२७

सदस्य रेमकांत तिवारी: ७७३-८२२-२३९०

सदस्य प्रकाश देवकोटा: ७७३-३१२-०३२४

सदस्य गोपी भुसाल: ६४६-२२९-३५६४

सदस्य दक्षिणा दाहाल: ३१२-७७४-२५१४

सदस्य देवेन्द्र तिवारी: ३१२-६४७-५०३६

संस्थाको वेबसाइटबाट पनि तलको लिंक प्रयोग गरी सदस्यता लिनु वा नबिकरण गर्न सकनुहुनेछ।

http://cnfsusa.org/renew-or-get-new-membership-here/

सबिनय धन्यबाद सहित।

TN भण्डारी

महासचिव

सीएनएफएस शिकागो।